कुन जिल्लाको के विशेषताहरु:-


 - चिन र भारत दुवैलाई छुने जिल्ला दार्चुला र ताप्लेजुङ  हुन्

- हिमालपारीको जिल्ला मनाङ र मुस्ताङ हाे

-झोलुंगे पुलको जिल्ला - बाग्लुङ

- कफी खेतीका लागि प्रसिद्ध जिल्ला - गुल्मी

- चिया खेतीका लागि प्रसिद्ध जिल्ला इलाम हाे

-   नयाँ नेपाल भनी चिनिने जिल्ला बाँके, बर्दिया, कैलाली र          कञ्चनपुर  हाे

  -ज्वालमुखीको चिन्ह भएको जिल्ला = दैलेख

  -उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको              जिल्ला  धादिङ हाे

- माथिल्लो सगरमाथा - सोलुखुम्बु, ओखलढुंगा,र खाेटाङ 

-महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा

- महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला मकवानपुर र अर्घाखाँची

- सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला - हुम्ला

 -५२ पोखरी ५३ टाकुरीको जिल्ला= रुकुम 

- नेपालको मरुभूमि- मुस्ताङ

- नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला - बाग्लुङ

- सबैभन्दा बढी विमानस्थल भएको जिल्ला - सोलुखुम्बु

- तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला ओखलढुंगा

 - सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला                सिन्धुली   हाे

नेपालमा कुन बैंकले के शुरुवात ?


IM card: Everest Bank

क्रेडिट Card : Himalayan Bank

विदेशमा शाखा : Global IME

रोबोटको प्रयोग : SBI Bank

Multi Currency Card : सेन्चुरी बैंक

SMS मोबाइल बैंकिङ : लक्ष्मि बैंक

Internet Banking: हिमालयन बैंक

QR Code : नविल बैंक

ISO 9001-2015 बाट सम्मानित : नविल बैंक

विदेशि नेपाली संयुक्त पुजी लगानी : नविल बैंक

नेपालको पहिलो बैंक: नेपाल बैंक लिमिटेड 


केही भौगोलिक उपनामहरु महत्वपु प्रश्नोत्तरहरु

 कंगारुको देश      = अस्टेलिया

मन्दिरहरूको शहर = काठमाडौं

महलहरूको शहर = कलकत्ता

गोल्डेन गेटको शहर = सन्फ्रान्सिस्

नाइल नदीको वरदान = इजिप्ट(मिश्र) चट्यांगको देश =भुटान

सूर्योदयको देश = जापान

सूर्यास्तको देश = UK

मध्य रातमा सूर्य उदाउने देश = नर्वे 

हजारौं हात्तीको देश = लाओस

सेतो हात्तीको देश =थाइल्यान्ड

संसारको छानो =पामिर, तिब्बत

युरोपको बिरामी =टर्कि

बंगालको शोक =दामोदर नदी

विहारको दुख= काेशि नदि

चीनको शोक = ह्वाङ्गी नदी

सुनौला ऊनको देश =अस्ट्रेलिया 

फुलको शहर =फ्लोरेन्स, इटाली

निषेधित शहर = ल्हासा

पवित्र भूमि= जेरुसेलम

निलो पहाड =निलगिरी

इंगल्यान्डको बगैंचा =केन्ट

भारतको ढोका = मुम्बई

आँसुको ढोका = जेरुसेलम 

चट्टानको शहर = अवार्डिन, स्कटल्याण्ड

जोगिहरूको राज्य = कोरिया

ज्योतिको टापु = बहराइन

अमर शहिदहरूको शहर = रोम इटाली इतिहासको बत्ति = युनान, ग्रीस

केकको देश = स्कटल्याण्ड स्वर्ण मन्दिरहरूको शहर= अमृतशहर भारत

तालैतालको देश = फिनल्यान्ड

 छाँयादार रूखको भूमी =क्यानडा 

पाँच नदीको भूमी = पञ्जाब

सिंगमरमरको देश= इटालि 

गोल्डेन फाइबरको देश = पाकिस्तान दक्षिणकि रानी   = मेलवर्न

अरेबियन सागरकी रानी= कोचिन, भारत

लाल गुलाफी शहर = जयपुर, भारत चिनीको भाँडो = क्युवा 

भारतको स्वीट्जरल्यान्ड = कश्मिर

सेतो शहर= बेलग्रेड, सर्बिया 

प्रश्नोत्तरको बगैंचा = भूमध्यसागरीय क्षेत्त्र

वादीको शहर = अल्जियर्स

बतासको शहर = सिकागो, USA विविधताको महादेश = अफ्रिका

सात पहाडको शहर = रोम, इटाली बजारहरूको शहर = कायरो, इजिप्ट

एक्लो टापु = ट्रीस्टान डे कुना

समुद्रको नदी = गल्फस्ट्रीम

मरुभूमिको हिरा = लिबिया


प्रश्नोतरहरु महादेश र महासागर सम्बन्धि जानकारीहरु 


-ठुलोबाट सानोको क्रममा महादेशहरु : एसिया, अफ्रिका, उत्तर   अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप, अष्ट्रेलिया

-विषमताको महादेश, home of man, भौगर्भिक रुपमा   कान्छो: एसिया

-अँध्यारो, उच्च समस्थली, भाषिक विविधता : अफ्रिका

- नयाँ संसार, पश्चिमि गोलार्ध, भूपरिवेष्ठित राष्ट्र विहिन : उत्तर   अमेरिका 

-Ice Sheet, मानव विहिन, continent of science :   अन्टार्कटिका

- प्रायदिपहरुको प्रायदिप, विकसित, मरुभुमि विहिन : युरोप

- विचित्र, डुन, टापु, कंगारु, पाताल कुवाको महादेश : अष्ट्रेलिया

- ठुलोबाट सानोको क्रममा महासागरहरुः प्रशान्त, आन्ध्र,           हिन्द,  कुमेरु, सुमेरु 

- गहिराइको क्रममा महासागरहरु: प्रशान्त, हिन्द, आन्ध्र,          कुमेरु,   सुमेरु 

 - त्रिभुज आकार, धेरै टापु भएको : प्रशान्त महासागर

 - S आकारको, वाणिज्य, व्यस्त: आन्ध्र महासागर

- वृत्ताकार, दक्षिण ध्रुवीय : कुमेरु महासागर

- M आकार, Ocean of Monsoon, तेलको सागर: हिन्द       महासागर सरह 

- उत्तर ध्रुवीय, वृत्ताकार : सुमेरु महासागर 


के हि महत्त्वपूर्ण  प्रश्नोत्तरहरु


- नेपालको पहिलो पत्रिका : सुधासागर (वि.स. १९५५) 

- नेपालको पहिलो दैनिक पत्रिका आवाज (वि.स. २००८) 

- नेपालमा संस्कृत भाषाको पहिलो पत्रिका: जयतु संस्कृतम् 

- महत्त्वपुर्ण गोरखा पत्रको स्थापना : महत्व.स. १९५८ वैशाख २४ 

- गोरखा पत्र दैनिक रुपमा प्रकाशन : वि.स. २०१७ फागुन १७

- हाल गोरखापत्र प्रकाशित हुने भाषा संख्या : ३७

- नेपालको पहिलो अङ्ग्रेजी पत्रिका : द राईजिङ नेपाल 

- नेपाली भाषाको पहिलो चलचित्र : सत्य हरिश्चन्द्र 

- नेपालमा बनेको पहिलो चलचित्र : आमा

- पहिलो नेपाली रंगिन चलचित्र : कुमारी 

 - नीजि क्षेत्रबाट बनेको नेपालको पहिलो चलचित्र : माइतिघर       

 - नेपाल राष्ट बैंकको स्थापना :२०१३ वैशाख १४ 

- नेपालको पहिलो वाणिज्य बैंक : नेपाल बैंक लिमिटेड

- नेपाल बैंक लिमिटेडको स्थापना : वि.स. १९९४ कार्तिक ३०    मह प्रश्नोत्तरहरु

- कृषि विकास बैंकको स्थापना : वि.स. २०२४ 

- राष्ट्रिय वाणिज्य बैंकको स्थापना : वि.स. २०२२

-  हाल क वर्गका वाणिज्य वैंकको सख्या : २८ 


प्रदेश नं. १


-क्षेत्रफल २५,९०५ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको       १७.६० प्रतिशत)

- जनसंख्या ४९,७२,०२१ (१७.०३ प्रतिशत)

- राजधानी विराटनगर (मोरङ)

- जिल्ला संख्या १४ वटा (ताप्लेजुङ, पाँ इलाम, संखुवासभा,      तेह्थुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा,      उदयपुर, झापा, मोरङ र सुनसरी)

- महानगरपालिका १ वटा

- उपमहानगरपालिका १२ वटा

-नगरपालिका- ०४६ वटा

- गाउँपालिका ८८ वटा

-जम्मा स्थानीय तह - १३७ वटा

-क्षेत्रफलको आधारमा ठुलो जिल्ला ताप्लेजुङ (३, ६४६ वर्ग

कि.मि.)

-क्षेत्रफलको आधारमा सानो जिल्ला तेह्थुम ( ६७९ वर्ग कि.मि.)


मधेश प्रदेश


-क्षेत्रफल ०९,६६१ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको

  ६. ५७ प्रतिशत)

- जनसंख्या (०६१, २६, २८८ (२०.९९ प्रतिशत) 

- राजधानी जनकपुर (धनुषा)

- जिल्ला संख्या ८ वटा ( सप्तरी सर्लाही, रौतहट, बारा र पर्सा     धनुषा, महोत्तरी,)

-महानगरपालिका १ वटा

-उपमहानगरपालिका-३ वटा

-नगरपालिका- ७३ वटा

-गाउँपालिका ५९ वटा

-जम्मा स्थानीय तह ३६ वटा

-क्षेत्रफलको आधारमा ठुलो जिल्ला सप्तरी (१,३६३ वर्ग   कि.मि.)

-क्षेत्रफलको आधारमा सानो जिल्ला महोत्तरी (१,००२ वर्ग   कि.मि.)

वाग्मती प्रदेश


-क्षेत्रफल २०,३०० वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको        १३.७९ प्रतिशत) 

- जनसंख्या ६०,८४,०४२ (२०.८४ प्रतिशत)

 -राजधानी हेटौंडा (मकवानपुर)

  -जिल्ला संख्या १३ वटा ( दोलखा, रामेछाप, सिन्धुली,              काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ,        चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं) 

  - महानगरपालिका ३ वटा

 - उपमहानगरपालिका १ वटा

 -नगरपालिका ४१ वटा 1

 - गाउँपालिका ७४ वटा

 -जम्मा स्थानीय तह ११९ वटा

 -क्षेत्रफलको आधारमा ठुलो जिल्ला सिन्धुपाल्चोक ( २, ५४२    वर्ग कि.मि.)

- क्षेत्रफलको आधारमा सानो जिल्ला भक्तपुर ( ११९ वर्ग          कि.मि.)


गण्डकी प्रदेश


- क्षेत्रफल २१,७३३ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको

  १४.६१ प्रतिशत)

- जनसंख्या २४,७९,७४५ प्रतिशत)

- राजधानी पोखरा (कास्की)

-जिल्ला संख्या - ११ वटा (गोरखा, लमजुङ, तनहुँ, कास्की,       मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, र           नवलपरासी बर्दघाट सुस्ता पूर्व)

-महानगरपालिका १ वटा

-उपमहानगरपालिका० वटा 

-नगरपालिका २६ वटा

-गाउँपालिका ५८

-जम्मा स्थानीय तह ८५ वटा

-क्षेत्रफलको आधारमा ठुलो जिल्ला गोरखा (३,६१० वर्ग

 कि.मि.)

-क्षेत्रफलको आधारमा सानो जिल्ला पर्वत ( ४९४ वर्ग कि.मि.)


लुम्बिनी प्रदेश


-क्षेत्रफल २२, २८८ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको

  १५.१४ प्रतिशत)

 -जनसंख्या ५१,२४,२२५ (१७.५५ प्रतिशत) ०५१,

 - राजधानी - भालुवाङ (दाङ)

- जिल्ला संख्या १२ वटा (नवलपरासी बर्द सुस्ता पश्चिम,            रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व,      रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया)

-महानगरपालिका- ०० वटा

- उपमहानगरपालिका ४ वटा

- नगरपालिका ३२ वटा

-गाउँपालिका ७३ वटा

-जम्मा स्थानीय तह १०९ वटा

-क्षेत्रफलको आधारमा ठुलो जिल्ला दाङ (२, ९५५ वर्ग कि.मि.)

-क्षेत्रफलको आधारमा सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४.८८ वर्ग कि.मि.)


कर्णाली प्रदेश


-क्षेत्रफल २७, ९८४ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको      १९.०१ प्रतिशत) 

- जनसंख्या १६,९४,८८९ (५.८१ प्रतिशत)

- राजधानी वीरेन्द्रनगर (सुर्खेत)

-जिल्ला संख्या - १० वटा (रुकुम पश्चिम, सल्यान, डोल्पा,          जुम्ला, मुगु, - हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत)

-महानगरपालिका ५० वटा

- नगरपालिका २५ वटा

- गाउँपालिका ५४ वटा

-जम्मा स्थानीय तह - ७९ वटा

-उपमहानगरपालिका ५० वटा 

-क्षेत्रफलको आधारमा ठुलो जिल्ला डोल्पा ( ७,८८९ वर्ग कि.मि.)

-क्षेत्रफलको आधारमा सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ वर्ग - कि.मि.)

सुदूरपश्चिम प्रदेश -

  -क्षेत्रफल १९, ५३९ वर्ग कि. मि. (नेपालको कुल                     क्षेत्रफलको१३.२८ प्रतिशत)

  - जनसंख्या - २७,११,२७० (९.२९    प्रतिशत)

   - राजधानी - गोदावरी (कैलाली)

   - जिल्ला संख्या ९ वटा (बाजुरा, बझाङ,     डोटी, अछाम,           दार्चुला, बैतडी,   डडेलधुरा, कंचनपुर र कैलाली)

   - महानगरपालिका ५० वटा

   - उपमहानगरपालिका १ वटा 

  - नगरपालिका- ३३ वटा

  - गाउँपालिका - ५४ 

   -जम्मा स्थानीय तह ८८ वटा

   -क्षेत्रफलको आधारमा ठुलो जिल्ला बझाङ ( ३, ४२२               वर्ग कि.मि.)

  - क्षेत्रफलको आधारमा सानो जिल्ला बैतडी (१,५१९ वर्ग             कि.मि.)


* दार्चुला जिल्लामा भएका भञ्ज्याङ्हरु


→ छ्याङ्ला भञ्ज्याङ् 

→ टिकर भञ्ज्याङ्


* मुस्ताङ जिल्लामा भएका भञ्ज्याङ्हरु


 : चाङ्चुङि भञ्ज्याङ्

 : छाटाङ भञ्ज्याङ्

: पार्छे क्यामा भञ्ज्याङ्

: फाफुङ्ला भञ्ज्याङ्


* ताप्लेजुङ जिल्लामा भएका भञ्ज्याङ्हरु


 : चाबुक भञ्ज्याङ्

: टिपताल भञ्ज्याङ्

: खाङ्लो भञ्ज्याङ्

: झिनसाङ् भञ्ज्याङ्

 : घान्ङ्ला भञ्ज्याङ् 


* गोर्खा जिल्लामा भएका भञ्ज्याङ्हरु

: थापा थाप्ले भञ्ज्याङ

 : लार्के भञ्ज्याङ् 

 : ग्याला भञ्ज्याङ्

 : मेलाट साचिङ भञ्ज्याङ्

 : लाच्युट भञ्ज्याङ्

 : यान्डोन भञ्ज्याङ


* हुम्ला जिल्लामा भएका भञ्ज्याङ्हरु


 : चाङ्ला भञ्ज्याङ्

 : लोलुङ्ग भञ्ज्याङ्

 : सर्पे भञ्ज्याङ्

: चिमाल भञ्ज्याङ्

: लाप्छे भञ्ज्याङ्

 : यारी भञ्ज्याङ् 


* संखुवासभा जिल्लामा भएका भञ्ज्याङ्हरु


: भाटभटेनी भञ्ज्याङ्

: पोपटी भञ्ज्याङ्

: छिरनचोभा भञ्ज्याङ्

 : रागला भञ्ज्याङ्

 : उम्बुक भञ्ज्याङ् 


डोल्पा जिल्लामा भएका भञ्ज्याङ्हरु

 : खुङ भञ्ज्याङ्

 : पिन्डु भञ्ज्याङ्

 :काकुङ भञ्ज्याङ्आ

 :रिम भञ्ज्याङ्

 :मारिम भञ्ज्याङ्

 :ज्यान्छे भञ्ज्याङ्

 :मेङ्ला भञ्ज्याङ्

 :याला भञ्ज्याङ्

 : यानाङ भन्ज्यान


* अन्य जिल्लामा भएका भञ्ज्याङ्हरु


  -   नाम्जा भञ्ज्याङ् : मुगु योन्जन

   - नाफा भञ्ज्याङ् : सोलोखुम्बु

   - उराई भञ्ज्याङ् : बझाङ 

  -  झुमा कोदारी भञ्ज्याङ् : सिन्धुपाल्चोक

 - रसुवागडी भञ्ज्याङ् : रसुवा ठाङ्ला भञ्ज्याङ् : दोलखा