भूगोलसम्बन्धी विविध प्रश्नोत्तर
1) बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई बुझाउँछ ?
- रुकुम
2) नेपालको भित्री मधेशमा कस्तो प्रकारको हावापानी पाइन्छ ?
- उष्णमनसुनी हावापानी
3) झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई भनिन्छ ?
- बाग्लुङ
4)नेपालले एसियाको कति प्रतिशत भू-भाग ओगट्छ
- ०.३ प्रतिशत
5) नेपालले विश्वको कति प्रतिशत भू-भाग ओगटेको छ?
- ०.०३ प्रतिशत
6)नेपालको महाकाली नदीपारि दुई टापु छन्, ती कुन-कुन हुन् ?
चाँदनी र दोधारा
7) घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?
कैलाली
8) चीन र भारत दुवै देशलाई छुने नेपालका दुई जिल्ला कुन कुन हुन ?
- दार्चुला र ताप्लेजुङ
9) नेपाललाई १४ अञ्चल ७५ जिल्लामा कहिले वर्गीकरण गरिएको थियो ?
- वि स 2018
'10) किलर माउन्टेन' भन्नाले नेपालको कुन हिमाललाई बुझाउँछ ?
मनास्लु
11) मानवनिर्मित नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?
इन्द्र सरोवर (कुलेखानी जलविद्युत् आयोजना)
12) नेपालको सबैभन्दा गहिरो ताल कुन हो ?
रारा ताल
11) नेपालको सबैभन्दा गहिरो नदी कुन हो ?
- नारायणी
12) हिमालपारिका जिल्ला भनेर नेपालमा कुन-कुन जिल्लालाई बुझाउँछ ?
मनाङ र मुस्ताङ
13) नेपालको कुन जिल्लालाई 'एग बास्केट' भनिन्छ ?
चितवन
14) "बीस हजारी ताल कुन जिल्लामा पर्दछ ?
- चितवन
15) विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटेल कुन जिल्लामा पर्दछ र त्यो कुन होटेल होते?
- सोलुखुम्बु जिल्ला, एभरेष्ट भ्यू (१२७१३ फिट)
16) नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?
- सोलखुम्बु (चार विमानस्थल- फाप्लु,लुक्ला, स्याङ्बोचे र काँगेल)
17)नेपालमा सबैभन्दा बढी पानी पर्ने क्षेत्र पोखरा हो भने कम पानी पर्ने क्षेत्र कुन हो ?
- मुस्ताङ
18) समुद्र सतहदेखि नेपाल कति टाढा छ ?
- ११२७ कि.मि. (७०० माइल)
19) पोखरामा अवस्थित David's Falls को वास्तविक नाम के हो ?
- पातले छागो
20) नेपालको सबैभन्दा नजिकको बन्दरगाह कुन हो ?
- कलकत्ता बन्दरगाह
21 नेपालको राजधानी काठमाडौंबाट सबैभन्दा नजिक पर्ने राजधानी सहर कुन हो ?
- थिम्पु
22) नेपालको प्रमाणिक समय कुन जिल्लासँग सम्बन्धित छ ?
-दोलखा
23) नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकाम कुन हो ?
-सिमीकोट (हुम्ला जिल्ला)
24) नेपालमा ज्वालामुखीको चिन्ह कहाँ छ ?
- दैलेखको दुल्लुमा
25) महेन्द्र राजमार्गले नछुने तराइको जिल्ला कुन हो ?
- पर्सा
26) नेपालको नक्सा जस्तै आकार भएको जिल्ला कुन हो ?
- बाग्लुङ
27 )विश्व मानचित्रमा नेपाल जस्तै नक्सा भएको अर्को देश कुन हो ?
- पोर्चुगल
28) भाले बास्ने ताल कुन जिल्लामा पर्दछ ?
- म्याग्दी
29) बुटवल सहर कुन नदी किनारमा अवस्थित छ ?
- तिनाउ
30) नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
- शे-फोक्सुण्डो
31) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ ?
-कञ्चनपुर
31) नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?
- रारा राष्ट्रिय निकुञ्ज
32)नेपालको प्रवेशद्वार (Gateway of Nepal) ढोका भनेर कुन ठाउँलाई भनिन्छ ?
- वीरगञ्ज
33) सबैभन्दा उच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
.
- सगरमाथा राष्ट्रिय निकुञ्ज
34) नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हाे?
- चितवन राष्ट्रिय निकुञ्ज
35) तुम्लिङ्टार कुन नदीको किनारमा पर्दछ ?
-अरुण
36) तिब्बती खरायोको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
-;शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज -
37) नेपालका तीन प्रमुख नदीहरू कोशी, गण्डकी र कर्णाली कुन नदीमा गएर मिसिन्छन् ?
- गंगा नदी
38) रानीपोखरीको क्षेत्रफल कति छ ?.
- ३२ रोपनी
39) सूर्यकुण्ड कुनै ठोमा पर्दछ ?
- सुनसरी
40 ) नेपालको कुन नदीलाई उत्तरगंगा भनेर चिनिन्छ ?
- भेरी नदी
41) नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?
- दूधकोशी
42) श्रीलका टापु नेपालको कुन ठाउँमा पर्दछ ?
- सुनसरी
43) तराईको जंगललाई सोडा भनिन्छ भने लेकको जंगललाई के भनिन्छ ?
- पाल ६४० वर्ग कि.मि.
44) काठमाडौँ उपत्यकाको कुल क्षेत्रफल कति छ ?
- 642 वर्ग कि.मि.
45) स्वयम्भू डाँडालाई पहिले के नामले चिनिन्थ्यो ?.
- पद्ममकण्ठगिरि
46 )काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ?
- जुगल
47) हिमालपारिको जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउछ ?
-मनाङ र मुस्ताङ
48) कालिकोट जिल्लाको पुरानो नाम के थियो ?
-तिव्रीकोट
49) सपनतिर्थ कुन नदीको पौराणिक नाम हो ?
-विष्णुमती
50) नेपालको सबैभन्दा लामो पक्की पुल कुन हो ?
-बर्दिया जिल्लाको गेरुवा पुल (१०१५ मि.)
51) नेपालका कतिवटा नदीहरूको मुहान तिब्बतमा पर्छ ?
-६ वटा
52) रारा तालमा कुन हिमालको छायाँ प्रतिविम्बित हुन्छ ?
- सिस्ने र कान्जिरोवा
53) मार्वल गोदावरी क्षेत्रमा पाइन्छ भने, गेरू कहाँ पाइन्छ ?
- सिन्धुपाल्चोक
54) माउण्ट एभरेष्टलाई नेपालीमा सगरमाथा नामाकरण गर्ने व्यक्ति को हुन् ?
- बाबुराम आचार्य
55) नेपालको दोस्रो अग्लो हिमाल कुन हो ?
- कञ्चनजंघा
56) सर्वप्रथम पर्वतारोहणको लागि स्वीकृति दिएको हिमाल कुन हो ?
- अन्नपूर्ण
57) नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?
- कोसी
58) गोसाइकुण्डको उचाइ समुद्र सतहदेखि कति छ ?
- ४३८० मिटर
59) नेपालमा मात्र पाइने चरा कुन हो ?
- काँडेभ्याकुर (Spiny babbler)
60 ) क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो ?
- डोल्पा
61) विश्वकै सबैभन्दा गहिरो उपत्यका नेपालमा पर्छ, त्यसको नाम के हो ?
- अरुण उपत्यका
62) लार्के भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?
- गोर्खा
63) नेपालमा सबैभन्दा ठूलो ढोका कहाँ छ ?
- नारायणहिटी दरबारमा
64) नेपालको सबैभन्दा होचो भाग झापा जिल्लाको केचनाकवल कति मिटरको उचाइमा अवस्थित छ ?
- ५८ मिटर
65) नेपालमा ८ हजार मिटर भन्दा बढि उचाइका हिमशिखरहरू कति वटा छन् ?
- ८ वटा
66) नेपालको तेस्रो अग्लो हिमाल कुन हो ?
- ल्होत्से
67) धवलागिरि हिमाल कुन-कुन जिल्लामा पर्दछ?
- म्याग्दी र मुस्ताङ
68) पोखरा उपत्यकाको क्षेत्रफल कति छ ?
- १२४ वर्ग कि.मी
69) कुन हिमाल विदेशी पर्यटकहरूका लागि खुला गरिएको छैन ?
- माछापुच्छ्रे
70) सिद्धार्थनगर कुन जिल्लाको सदरमुकाम हो ?
- रूपन्देही
71) नेपालको प्रमुख व्यापारिक नाका ओलाङचुङ्गोला कुन जिल्लामा पर्दछ ?
- ताप्लेजुङ
71 ) पुवाखोला जलविद्युत् आयोजना कुन जिल्लामा पर्दछ ?
- इलाम
72) फेवातालबाट निस्किएको नदीलाई के नामले चिनिन्छ ?
- पार्दी खोला
73) शालीग्राम पाइने विश्वको एक मात्र नदी कुन हो ?
- कालीगण्डकी
74) ताल-तालको जिल्ला भनेर कुन जिल्लालाई सम्बोधन गरिन्छ ?
- कास्की
75) नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन् ?
- १२ वटा
76) काठमाडौं समुद्र सतहबाट कति मिटर उचाइमा रहेको छ ?
- १३३८ मिटर
0 Comments