भूगोलसम्बन्धी विविध प्रश्नोत्तर


1) बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई       बुझाउँछ ?


- रुकुम


2)     नेपालको भित्री मधेशमा कस्तो प्रकारको हावापानी                पाइन्छ ? 


- उष्णमनसुनी हावापानी


3)  झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई भनिन्छ ?


   - बाग्लुङ


4)नेपालले एसियाको कति प्रतिशत भू-भाग ओगट्छ


- ०.३ प्रतिशत


5) नेपालले विश्वको कति प्रतिशत भू-भाग ओगटेको छ?


- ०.०३ प्रतिशत


6)नेपालको महाकाली नदीपारि दुई टापु छन्, ती कुन-कुन हुन् ?


चाँदनी र दोधारा



7) घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?


कैलाली


8) चीन र भारत दुवै देशलाई छुने नेपालका दुई जिल्ला कुन           कुन हुन ?  


-   दार्चुला र ताप्लेजुङ 


9)    नेपाललाई १४ अञ्चल ७५ जिल्लामा कहिले वर्गीकरण             गरिएको थियो ? 


     -  वि स 2018


'10)      किलर माउन्टेन' भन्नाले नेपालको कुन हिमाललाई                    बुझाउँछ ?


        मनास्लु


11) मानवनिर्मित नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?


      इन्द्र सरोवर (कुलेखानी जलविद्युत् आयोजना) 


12) नेपालको सबैभन्दा गहिरो ताल कुन हो ?


      रारा ताल


11) नेपालको सबैभन्दा गहिरो नदी कुन हो ?


  - नारायणी 


12)  हिमालपारिका जिल्ला भनेर नेपालमा कुन-कुन                जिल्लालाई बुझाउँछ ?


  मनाङ र मुस्ताङ


13) नेपालको कुन जिल्लालाई 'एग बास्केट' भनिन्छ ?


      चितवन


14)  "बीस हजारी ताल कुन जिल्लामा पर्दछ ? 


     - चितवन


15)  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटेल कुन       जिल्लामा पर्दछ र त्यो कुन होटेल होते?


- सोलुखुम्बु जिल्ला, एभरेष्ट भ्यू (१२७१३ फिट)

16)  नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन         हो ?


- सोलखुम्बु (चार विमानस्थल- फाप्लु,लुक्ला, स्याङ्बोचे र काँगेल)


17)नेपालमा सबैभन्दा बढी पानी पर्ने क्षेत्र पोखरा हो भने कम       पानी पर्ने क्षेत्र कुन हो ?


    - मुस्ताङ


18) समुद्र सतहदेखि नेपाल कति टाढा छ ?


   - ११२७ कि.मि. (७०० माइल)


 19)  पोखरामा अवस्थित David's Falls को वास्तविक               नाम के हो ?


      - पातले छागो


  20)  नेपालको सबैभन्दा नजिकको बन्दरगाह कुन हो ?


      -  कलकत्ता बन्दरगाह


21  नेपालको राजधानी काठमाडौंबाट सबैभन्दा नजिक पर्ने           राजधानी सहर कुन हो ?


      - थिम्पु


22) नेपालको प्रमाणिक समय कुन जिल्लासँग सम्बन्धित छ ?


     -दोलखा


 23)  नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकाम                कुन हो ?


   -सिमीकोट (हुम्ला जिल्ला)


24)   नेपालमा ज्वालामुखीको चिन्ह कहाँ छ ? 


   -   दैलेखको दुल्लुमा


25)   महेन्द्र राजमार्गले नछुने तराइको जिल्ला कुन हो ?


     -  पर्सा


26)  नेपालको नक्सा जस्तै आकार भएको जिल्ला कुन हो ?


      -  बाग्लुङ


27  )विश्व मानचित्रमा नेपाल जस्तै नक्सा भएको अर्को देश              कुन हो ?


      -  पोर्चुगल


28)  भाले बास्ने ताल कुन जिल्लामा पर्दछ ?


     - म्याग्दी


29) बुटवल सहर कुन नदी किनारमा अवस्थित छ ?


    - तिनाउ


30)  नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?


   - शे-फोक्सुण्डो


31)  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ ? 


   -कञ्चनपुर


31)  नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?


-    रारा राष्ट्रिय निकुञ्ज


32)नेपालको प्रवेशद्वार (Gateway of Nepal) ढोका भनेर     कुन ठाउँलाई भनिन्छ ?


-   वीरगञ्ज


33)  सबैभन्दा उच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?

.

    -  सगरमाथा राष्ट्रिय निकुञ्ज 


 34)   नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन         हाे?


     - चितवन राष्ट्रिय निकुञ्ज


35) तुम्लिङ्टार कुन नदीको किनारमा पर्दछ ?


     -अरुण

36)   तिब्बती खरायोको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?


  -;शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज -


37)   नेपालका तीन प्रमुख नदीहरू कोशी, गण्डकी र कर्णाली       कुन नदीमा गएर मिसिन्छन् ?


-    गंगा नदी

38)  रानीपोखरीको क्षेत्रफल कति छ ?.


  - ३२ रोपनी


39)   सूर्यकुण्ड कुनै ठोमा पर्दछ ?


-     सुनसरी

40  ) नेपालको कुन नदीलाई उत्तरगंगा भनेर चिनिन्छ ?


  -  भेरी नदी

41) नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?


-   दूधकोशी


42) श्रीलका टापु नेपालको कुन ठाउँमा  पर्दछ ? 


-      सुनसरी


43)   तराईको जंगललाई सोडा भनिन्छ भने लेकको                    जंगललाई  के भनिन्छ ?


      - पाल ६४० वर्ग कि.मि.


44) काठमाडौँ उपत्यकाको कुल क्षेत्रफल कति छ ?


-  642 वर्ग कि.मि.


 45)  स्वयम्भू डाँडालाई पहिले के नामले चिनिन्थ्यो ?.


     -    पद्ममकण्ठगिरि


46 )काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ?


     - जुगल


47)  हिमालपारिको जिल्ला भनेर कुन कुन जिल्लालाई   बुझाउछ ?


-मनाङ र मुस्ताङ


48)  कालिकोट जिल्लाको पुरानो नाम के थियो ?


-तिव्रीकोट


49)  सपनतिर्थ कुन नदीको पौराणिक नाम हो ?


    -विष्णुमती


50) नेपालको सबैभन्दा लामो पक्की पुल कुन हो ?


-बर्दिया जिल्लाको गेरुवा पुल (१०१५ मि.)


51)  नेपालका कतिवटा नदीहरूको मुहान तिब्बतमा पर्छ ?


-६ वटा


52) रारा तालमा कुन हिमालको छायाँ प्रतिविम्बित हुन्छ ?


  - सिस्ने र कान्जिरोवा


53)  मार्वल गोदावरी क्षेत्रमा पाइन्छ भने, गेरू कहाँ पाइन्छ ?


   - सिन्धुपाल्चोक


54) माउण्ट एभरेष्टलाई नेपालीमा सगरमाथा नामाकरण गर्ने          व्यक्ति को हुन् ?


-  बाबुराम आचार्य


55)  नेपालको दोस्रो अग्लो हिमाल कुन हो ?


-  कञ्चनजंघा

 56)  सर्वप्रथम पर्वतारोहणको लागि स्वीकृति दिएको हिमाल कुन हो ? 


-    अन्नपूर्ण

57) नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?


- कोसी


58) गोसाइकुण्डको उचाइ समुद्र सतहदेखि कति छ ?


- ४३८० मिटर


59) नेपालमा मात्र पाइने चरा कुन हो ?


- काँडेभ्याकुर (Spiny babbler)


60 ) क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला             कुन हो ?


- डोल्पा


 61) विश्वकै सबैभन्दा गहिरो उपत्यका नेपालमा पर्छ, त्यसको          नाम के हो ?


- अरुण उपत्यका


62)  लार्के भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?


- गोर्खा


63)   नेपालमा सबैभन्दा ठूलो ढोका कहाँ छ ?


  - नारायणहिटी दरबारमा


64)    नेपालको सबैभन्दा होचो भाग झापा जिल्लाको                केचनाकवल कति मिटरको उचाइमा अवस्थित छ ?


- ५८ मिटर


65)    नेपालमा ८ हजार मिटर भन्दा बढि उचाइका                हिमशिखरहरू कति वटा छन् ?


- ८ वटा


66)  नेपालको तेस्रो अग्लो हिमाल कुन हो ? 

-  ल्होत्से

67)   धवलागिरि हिमाल कुन-कुन जिल्लामा पर्दछ?


 -  म्याग्दी र मुस्ताङ

68)  पोखरा उपत्यकाको क्षेत्रफल कति छ ?


- १२४ वर्ग कि.मी


69)  कुन हिमाल विदेशी पर्यटकहरूका लागि खुला गरिएको            छैन ?


     -  माछापुच्छ्रे

70)  सिद्धार्थनगर कुन जिल्लाको सदरमुकाम हो ?


    -  रूपन्देही


71)   नेपालको प्रमुख व्यापारिक नाका ओलाङचुङ्गोला कुन              जिल्लामा पर्दछ ?


    - ताप्लेजुङ


71 ) पुवाखोला जलविद्युत् आयोजना कुन जिल्लामा पर्दछ ?


     -  इलाम

 72)  फेवातालबाट निस्किएको नदीलाई के नामले चिनिन्छ ?


- पार्दी खोला


73)   शालीग्राम पाइने विश्वको एक मात्र नदी कुन हो ?


     -   कालीगण्डकी

 74)   ताल-तालको जिल्ला भनेर कुन जिल्लालाई सम्बोधन            गरिन्छ ?


-     कास्की 


75)    नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज छन् ?


     - १२ वटा

76)         काठमाडौं समुद्र सतहबाट कति मिटर उचाइमा                रहेको छ ?


- १३३८ मिटर