कुन जिल्लाको के विशेषताहरु:-
- चिन र भारत दुवैलाई छुने जिल्ला दार्चुला र ताप्लेजुङ हुन्
- हिमालपारीको जिल्ला मनाङ र मुस्ताङ हाे
-झोलुंगे पुलको जिल्ला - बाग्लुङ
- कफी खेतीका लागि प्रसिद्ध जिल्ला - गुल्मी
- चिया खेतीका लागि प्रसिद्ध जिल्ला इलाम हाे
- नयाँ नेपाल भनी चिनिने जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर हाे
-ज्वालमुखीको चिन्ह भएको जिल्ला = दैलेख
-उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला धादिङ हाे
- माथिल्लो सगरमाथा - सोलुखुम्बु, ओखलढुंगा,र खाेटाङ
-महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा
- महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला मकवानपुर र अर्घाखाँची
- सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला - हुम्ला
-५२ पोखरी ५३ टाकुरीको जिल्ला= रुकुम
- नेपालको मरुभूमि- मुस्ताङ
- नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला - बाग्लुङ
- सबैभन्दा बढी विमानस्थल भएको जिल्ला - सोलुखुम्बु
- तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला ओखलढुंगा
- सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हाे
नेपालमा कुन बैंकले के शुरुवात ?
IM card: Everest Bank
क्रेडिट Card : Himalayan Bank
विदेशमा शाखा : Global IME
रोबोटको प्रयोग : SBI Bank
Multi Currency Card : सेन्चुरी बैंक
SMS मोबाइल बैंकिङ : लक्ष्मि बैंक
Internet Banking: हिमालयन बैंक
QR Code : नविल बैंक
ISO 9001-2015 बाट सम्मानित : नविल बैंक
विदेशि नेपाली संयुक्त पुजी लगानी : नविल बैंक
नेपालको पहिलो बैंक: नेपाल बैंक लिमिटेड
केही भौगोलिक उपनामहरु महत्वपु प्रश्नोत्तरहरु
कंगारुको देश = अस्टेलिया
मन्दिरहरूको शहर = काठमाडौं
महलहरूको शहर = कलकत्ता
गोल्डेन गेटको शहर = सन्फ्रान्सिस्
नाइल नदीको वरदान = इजिप्ट(मिश्र) चट्यांगको देश =भुटान
सूर्योदयको देश = जापान
सूर्यास्तको देश = UK
मध्य रातमा सूर्य उदाउने देश = नर्वे
हजारौं हात्तीको देश = लाओस
सेतो हात्तीको देश =थाइल्यान्ड
संसारको छानो =पामिर, तिब्बत
युरोपको बिरामी =टर्कि
बंगालको शोक =दामोदर नदी
विहारको दुख= काेशि नदि
चीनको शोक = ह्वाङ्गी नदी
सुनौला ऊनको देश =अस्ट्रेलिया
फुलको शहर =फ्लोरेन्स, इटाली
निषेधित शहर = ल्हासा
पवित्र भूमि= जेरुसेलम
निलो पहाड =निलगिरी
इंगल्यान्डको बगैंचा =केन्ट
भारतको ढोका = मुम्बई
आँसुको ढोका = जेरुसेलम
चट्टानको शहर = अवार्डिन, स्कटल्याण्ड
जोगिहरूको राज्य = कोरिया
ज्योतिको टापु = बहराइन
अमर शहिदहरूको शहर = रोम इटाली इतिहासको बत्ति = युनान, ग्रीस
केकको देश = स्कटल्याण्ड स्वर्ण मन्दिरहरूको शहर= अमृतशहर भारत
तालैतालको देश = फिनल्यान्ड
छाँयादार रूखको भूमी =क्यानडा
पाँच नदीको भूमी = पञ्जाब
सिंगमरमरको देश= इटालि
गोल्डेन फाइबरको देश = पाकिस्तान दक्षिणकि रानी = मेलवर्न
अरेबियन सागरकी रानी= कोचिन, भारत
लाल गुलाफी शहर = जयपुर, भारत चिनीको भाँडो = क्युवा
भारतको स्वीट्जरल्यान्ड = कश्मिर
सेतो शहर= बेलग्रेड, सर्बिया
प्रश्नोत्तरको बगैंचा = भूमध्यसागरीय क्षेत्त्र
वादीको शहर = अल्जियर्स
बतासको शहर = सिकागो, USA विविधताको महादेश = अफ्रिका
सात पहाडको शहर = रोम, इटाली बजारहरूको शहर = कायरो, इजिप्ट
एक्लो टापु = ट्रीस्टान डे कुना
समुद्रको नदी = गल्फस्ट्रीम
मरुभूमिको हिरा = लिबिया
प्रश्नोतरहरु महादेश र महासागर सम्बन्धि जानकारीहरु
-ठुलोबाट सानोको क्रममा महादेशहरु : एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप, अष्ट्रेलिया
-विषमताको महादेश, home of man, भौगर्भिक रुपमा कान्छो: एसिया
-अँध्यारो, उच्च समस्थली, भाषिक विविधता : अफ्रिका
- नयाँ संसार, पश्चिमि गोलार्ध, भूपरिवेष्ठित राष्ट्र विहिन : उत्तर अमेरिका
-Ice Sheet, मानव विहिन, continent of science : अन्टार्कटिका
- प्रायदिपहरुको प्रायदिप, विकसित, मरुभुमि विहिन : युरोप
- विचित्र, डुन, टापु, कंगारु, पाताल कुवाको महादेश : अष्ट्रेलिया
- ठुलोबाट सानोको क्रममा महासागरहरुः प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु, सुमेरु
- गहिराइको क्रममा महासागरहरु: प्रशान्त, हिन्द, आन्ध्र, कुमेरु, सुमेरु
- त्रिभुज आकार, धेरै टापु भएको : प्रशान्त महासागर
- S आकारको, वाणिज्य, व्यस्त: आन्ध्र महासागर
- वृत्ताकार, दक्षिण ध्रुवीय : कुमेरु महासागर
- M आकार, Ocean of Monsoon, तेलको सागर: हिन्द महासागर सरह
- उत्तर ध्रुवीय, वृत्ताकार : सुमेरु महासागर
के हि महत्त्वपूर्ण प्रश्नोत्तरहरु
- नेपालको पहिलो पत्रिका : सुधासागर (वि.स. १९५५)
- नेपालको पहिलो दैनिक पत्रिका आवाज (वि.स. २००८)
- नेपालमा संस्कृत भाषाको पहिलो पत्रिका: जयतु संस्कृतम्
- महत्त्वपुर्ण गोरखा पत्रको स्थापना : महत्व.स. १९५८ वैशाख २४
- गोरखा पत्र दैनिक रुपमा प्रकाशन : वि.स. २०१७ फागुन १७
- हाल गोरखापत्र प्रकाशित हुने भाषा संख्या : ३७
- नेपालको पहिलो अङ्ग्रेजी पत्रिका : द राईजिङ नेपाल
- नेपाली भाषाको पहिलो चलचित्र : सत्य हरिश्चन्द्र
- नेपालमा बनेको पहिलो चलचित्र : आमा
- पहिलो नेपाली रंगिन चलचित्र : कुमारी
- नीजि क्षेत्रबाट बनेको नेपालको पहिलो चलचित्र : माइतिघर
- नेपाल राष्ट बैंकको स्थापना :२०१३ वैशाख १४
- नेपालको पहिलो वाणिज्य बैंक : नेपाल बैंक लिमिटेड
- नेपाल बैंक लिमिटेडको स्थापना : वि.स. १९९४ कार्तिक ३० मह प्रश्नोत्तरहरु
- कृषि विकास बैंकको स्थापना : वि.स. २०२४
- राष्ट्रिय वाणिज्य बैंकको स्थापना : वि.स. २०२२
- हाल क वर्गका वाणिज्य वैंकको सख्या : २८
प्रदेश नं. १
-क्षेत्रफल २५,९०५ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको १७.६० प्रतिशत)
- जनसंख्या ४९,७२,०२१ (१७.०३ प्रतिशत)
- राजधानी विराटनगर (मोरङ)
- जिल्ला संख्या १४ वटा (ताप्लेजुङ, पाँ इलाम, संखुवासभा, तेह्थुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरी)
- महानगरपालिका १ वटा
- उपमहानगरपालिका १२ वटा
-नगरपालिका- ०४६ वटा
- गाउँपालिका ८८ वटा
-जम्मा स्थानीय तह - १३७ वटा
-क्षेत्रफलको आधारमा ठुलो जिल्ला ताप्लेजुङ (३, ६४६ वर्ग
कि.मि.)
-क्षेत्रफलको आधारमा सानो जिल्ला तेह्थुम ( ६७९ वर्ग कि.मि.)
मधेश प्रदेश
-क्षेत्रफल ०९,६६१ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको
६. ५७ प्रतिशत)
- जनसंख्या (०६१, २६, २८८ (२०.९९ प्रतिशत)
- राजधानी जनकपुर (धनुषा)
- जिल्ला संख्या ८ वटा ( सप्तरी सर्लाही, रौतहट, बारा र पर्सा धनुषा, महोत्तरी,)
-महानगरपालिका १ वटा
-उपमहानगरपालिका-३ वटा
-नगरपालिका- ७३ वटा
-गाउँपालिका ५९ वटा
-जम्मा स्थानीय तह ३६ वटा
-क्षेत्रफलको आधारमा ठुलो जिल्ला सप्तरी (१,३६३ वर्ग कि.मि.)
-क्षेत्रफलको आधारमा सानो जिल्ला महोत्तरी (१,००२ वर्ग कि.मि.)
वाग्मती प्रदेश
-क्षेत्रफल २०,३०० वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.७९ प्रतिशत)
- जनसंख्या ६०,८४,०४२ (२०.८४ प्रतिशत)
-राजधानी हेटौंडा (मकवानपुर)
-जिल्ला संख्या १३ वटा ( दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं)
- महानगरपालिका ३ वटा
- उपमहानगरपालिका १ वटा
-नगरपालिका ४१ वटा 1
- गाउँपालिका ७४ वटा
-जम्मा स्थानीय तह ११९ वटा
-क्षेत्रफलको आधारमा ठुलो जिल्ला सिन्धुपाल्चोक ( २, ५४२ वर्ग कि.मि.)
- क्षेत्रफलको आधारमा सानो जिल्ला भक्तपुर ( ११९ वर्ग कि.मि.)
गण्डकी प्रदेश
- क्षेत्रफल २१,७३३ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको
१४.६१ प्रतिशत)
- जनसंख्या २४,७९,७४५ प्रतिशत)
- राजधानी पोखरा (कास्की)
-जिल्ला संख्या - ११ वटा (गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, र नवलपरासी बर्दघाट सुस्ता पूर्व)
-महानगरपालिका १ वटा
-उपमहानगरपालिका० वटा
-नगरपालिका २६ वटा
-गाउँपालिका ५८
-जम्मा स्थानीय तह ८५ वटा
-क्षेत्रफलको आधारमा ठुलो जिल्ला गोरखा (३,६१० वर्ग
कि.मि.)
-क्षेत्रफलको आधारमा सानो जिल्ला पर्वत ( ४९४ वर्ग कि.मि.)
लुम्बिनी प्रदेश
-क्षेत्रफल २२, २८८ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको
१५.१४ प्रतिशत)
-जनसंख्या ५१,२४,२२५ (१७.५५ प्रतिशत) ०५१,
- राजधानी - भालुवाङ (दाङ)
- जिल्ला संख्या १२ वटा (नवलपरासी बर्द सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया)
-महानगरपालिका- ०० वटा
- उपमहानगरपालिका ४ वटा
- नगरपालिका ३२ वटा
-गाउँपालिका ७३ वटा
-जम्मा स्थानीय तह १०९ वटा
-क्षेत्रफलको आधारमा ठुलो जिल्ला दाङ (२, ९५५ वर्ग कि.मि.)
-क्षेत्रफलको आधारमा सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४.८८ वर्ग कि.मि.)
कर्णाली प्रदेश
-क्षेत्रफल २७, ९८४ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको १९.०१ प्रतिशत)
- जनसंख्या १६,९४,८८९ (५.८१ प्रतिशत)
- राजधानी वीरेन्द्रनगर (सुर्खेत)
-जिल्ला संख्या - १० वटा (रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, - हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत)
-महानगरपालिका ५० वटा
- नगरपालिका २५ वटा
- गाउँपालिका ५४ वटा
-जम्मा स्थानीय तह - ७९ वटा
-उपमहानगरपालिका ५० वटा
-क्षेत्रफलको आधारमा ठुलो जिल्ला डोल्पा ( ७,८८९ वर्ग कि.मि.)
-क्षेत्रफलको आधारमा सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ वर्ग - कि.मि.)
सुदूरपश्चिम प्रदेश -
-क्षेत्रफल १९, ५३९ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको१३.२८ प्रतिशत)
- जनसंख्या - २७,११,२७० (९.२९ प्रतिशत)
- राजधानी - गोदावरी (कैलाली)
- जिल्ला संख्या ९ वटा (बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कंचनपुर र कैलाली)
- महानगरपालिका ५० वटा
- उपमहानगरपालिका १ वटा
- नगरपालिका- ३३ वटा
- गाउँपालिका - ५४
-जम्मा स्थानीय तह ८८ वटा
-क्षेत्रफलको आधारमा ठुलो जिल्ला बझाङ ( ३, ४२२ वर्ग कि.मि.)
- क्षेत्रफलको आधारमा सानो जिल्ला बैतडी (१,५१९ वर्ग कि.मि.)
* दार्चुला जिल्लामा भएका भञ्ज्याङ्हरु
→ छ्याङ्ला भञ्ज्याङ्
→ टिकर भञ्ज्याङ्
* मुस्ताङ जिल्लामा भएका भञ्ज्याङ्हरु
: चाङ्चुङि भञ्ज्याङ्
: छाटाङ भञ्ज्याङ्
: पार्छे क्यामा भञ्ज्याङ्
: फाफुङ्ला भञ्ज्याङ्
* ताप्लेजुङ जिल्लामा भएका भञ्ज्याङ्हरु
: चाबुक भञ्ज्याङ्
: टिपताल भञ्ज्याङ्
: खाङ्लो भञ्ज्याङ्
: झिनसाङ् भञ्ज्याङ्
: घान्ङ्ला भञ्ज्याङ्
* गोर्खा जिल्लामा भएका भञ्ज्याङ्हरु
: थापा थाप्ले भञ्ज्याङ
: लार्के भञ्ज्याङ्
: ग्याला भञ्ज्याङ्
: मेलाट साचिङ भञ्ज्याङ्
: लाच्युट भञ्ज्याङ्
: यान्डोन भञ्ज्याङ
* हुम्ला जिल्लामा भएका भञ्ज्याङ्हरु
: चाङ्ला भञ्ज्याङ्
: लोलुङ्ग भञ्ज्याङ्
: सर्पे भञ्ज्याङ्
: चिमाल भञ्ज्याङ्
: लाप्छे भञ्ज्याङ्
: यारी भञ्ज्याङ्
* संखुवासभा जिल्लामा भएका भञ्ज्याङ्हरु
: भाटभटेनी भञ्ज्याङ्
: पोपटी भञ्ज्याङ्
: छिरनचोभा भञ्ज्याङ्
: रागला भञ्ज्याङ्
: उम्बुक भञ्ज्याङ्
डोल्पा जिल्लामा भएका भञ्ज्याङ्हरु
: खुङ भञ्ज्याङ्
: पिन्डु भञ्ज्याङ्
:काकुङ भञ्ज्याङ्आ
:रिम भञ्ज्याङ्
:मारिम भञ्ज्याङ्
:ज्यान्छे भञ्ज्याङ्
:मेङ्ला भञ्ज्याङ्
:याला भञ्ज्याङ्
: यानाङ भन्ज्यान
* अन्य जिल्लामा भएका भञ्ज्याङ्हरु
- नाम्जा भञ्ज्याङ् : मुगु योन्जन
- नाफा भञ्ज्याङ् : सोलोखुम्बु
- उराई भञ्ज्याङ् : बझाङ
- झुमा कोदारी भञ्ज्याङ् : सिन्धुपाल्चोक
- रसुवागडी भञ्ज्याङ् : रसुवा ठाङ्ला भञ्ज्याङ् : दोलखा
0 Comments